गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली

विकल्प न्यूज\बेनी पुस २९ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायीका एलिना चौहानले दमदार प्रस्तुती दिइन । खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरु चौहानको प्रस्तुतीमा निकै हौसिएर नाचेका थिए । चौहानका साथै प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । … Continue reading गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली